नेकपाको सचिवालय वैठक वस्ने तयारी

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान साढे ८ बजे वैठक बस्ने भएको हो । स्थायी समिति वैठक वोलाउन नेकपामा माग भइरहेका बेला सचिवालय वैठक वस्न लागेको हो । सरकारले आज दिउसो निती तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि तयारी र एजेण्डा…