‘इन्डो–प्यासिफिक स्ट्रयाटजी’ चीनलाई कमजोर पार्ने सैन्य रणनीतिः नेकपा प्रतिवेदन

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्रयाटजी’ लाई चीनलाई घेरा हालेर कमजोर पार्ने सैन्य रणनीति भएको बताएको छ । बुधबार राजधानीमा सुरु भएको नेकपाको केन्द्रीय समितिको दोस्रो बैठकमा दुई अध्यक्षकातर्फबाट पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमा यस्तो बताइएको हो । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को प्रशंसा…