कोरोनाको संकटबाट देशलाई निकास दिन ‘सोशल कन्ट्रयाक्ट’ मा जानुपर्छः सांसद संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले अहिलेको संकटबाट देशलाई निकास दिने हो भने एउटा नयां ‘सोशल कन्ट्रयाक्ट’ वा ‘सामाजिक सम्झौता’ मा जानुपर्ने बताएकी छन् । सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७(७८ को नीति तथा कार्यक्रमबारेको छलफलमा बोल्दै सांसद संग्रौलाले विदेशबाट फर्कन तम्तयार नेपालीहरु हुन् वा नेपालमै पसिना चुहाइ रहेका किसान र मजदूर,…