नेकपाका आलिताल गाउँपालिका अध्यक्ष अहरणमुक्त

काठमाडौं – डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र जोशी अपहरणमुक्त भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुरा जिल्लाबा जोशी शुक्रवार पार्टी काममा खटिएको बेला अपहरणमा परेका थिए । उनी अपहरणमुक्त भए पनि गम्भीर घाइते अवस्थामा फेला परेको पार्टीले जनाएको छ । नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै आलिताल गाउँपालिका–३ को वडा…