नक्सा जारी भयो, अब भूमि फिर्ता लिनुपर्छः प्रवक्ता श्रेष्ठ

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा नेता श्रेष्ठले सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहासिक कोसेढुङा बनेको दाबी गरेका छन् । प्रवक्ता श्रेष्ठले अबको मुख्य काम आफ्नो भूमि फिर्ता लिइछाड्नु रहेको बताएका छन् । ‘नेपाल…