सांसद सुरेन्द्र यादव अपहरण प्रकरणः प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं – प्रहरीले सांसद सुरेन्द्र यादव अपहरण प्रकरणबारे छानबिन सुरु गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सासंद्वय महेश बस्‍नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले सांसद अपहरण प्रकरणबारे अुसन्धान थालिने बताएका छन् । उनले प्रहरीमा आएको उजुरीका…