काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको मन मिले एकताबद्ध भएर जाने मन नमिलेमा जति कसिकसाउ गरे पनि पार्टी फुट्न सक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सांसदहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश कुनै दललाई लक्षित गरेर नल्याइएको स्पष्ट गर्दै राजनीतिक पार्टीहरु कानुनले बाधिन नसक्ने धारणा राखे । सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलमा…