काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समावेशी विकास र समृद्ध नेपालका लागि योजना तर्जुमा, कार्यान्वयन, निरीक्षण तथा मूल्याङ्कनमा तीनै तहका सरकारको सक्रिय संलग्नता र सहभागितामा प्रभावकारी स्रोत परिचालन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘समावेशी विकास र समृद्धि’ विषयक कार्यक्रममा उनले हामीले गर्दै आएको अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई…