मुग्लिन – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । शनिबार चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रममा बोल्दै उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे । उनले भने, “शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको…