कैलालीको चुरेमा उद्योगमन्त्री भट्टद्धारा कम्मल वितरण

कैलाली - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको चुरे गाउँपालिकाकामा कम्मल वितरण गरेका छन । गाउँपालिकाका अन्तर्गतका ३ सय अशक्त, जेष्ठ नागरिक र गरीव परिवारलाई मन्त्री भट्टले कम्मल वितरण गरेका हुन । कम्मल बितरण गर्दै मन्त्री भट्टले चिसो मौसममा राहत पुगोस् भनेर कम्बल वितरण गरेको बताए । ‘गाउँमा आमा बुवाहरुलाइ भेट गर्न आउँदा सामान्य…