बुटवल – प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति बन्ने लोभमा देउवाले कांग्रेसमा आन्तरिक विवाद बढाएको भन्दै फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको आरोप लगाइन् । ‘पार्टी सबैभन्दा…