केपी ओलीले पार्टी फुटाउन खोजेको खुलासा, एमाले ब्युँताउन दल दर्ता गरियो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी दर्ता गरेको खुलासा गरेका छन् । उपाध्यक्ष गौतमले मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओलीको योजनामा पूर्व (एमाले) ब्यूँताउन लागिएको बताएका हुन् । आयोगमा आइतबार नेकपा (एमाले) नामको पार्टी दर्ता गर्न आवेदन परेको थियो । झापाकी सन्ध्या तिवारीले…