काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारत रर पार्टीभित्रबाट आफूलाई सरकारबाट हटाउनुपर्ने अभिव्यक्तिबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रष्ट पार्नुपर्ने बताएको छ । सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भन्ने प्रधानमन्त्रीले नै भनेपछि नेकपाले यसबारे देशलाई प्रष्ट्याउन जरूरी भएको बताए । ‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि…