कञ्चनपुर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक जना मेयर डान्सबारबाट पक्राउ परेका छन् । कांग्रेसबाट निर्वाचित मेयर अमरसिंह धामी युवती सहित डान्स बारबाट पक्राउ परेका हुन् । महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीलाई पक्राउ गरिएको छ । मध्यरातमा डान्सबारमा युवती सहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई…