सभामुखमा नेम्वाङको सम्भावना, उपसभामुखले राजीनामा दिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ सभामुखबारे सहमति जुटाउन सकेको छैन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट सभामुख कसलाई बनाउने भन्ने टुंगो लाग्न बाँकी छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले सुवास नेम्वाङलाई नै सभामुख बनाउने भनेपछि ओली र प्रचण्डबीच सहमति हुन नसकेको हो । पूर्वमाओवादी खेमाबाट सभामुख बन्नुपर्ने भन्दै प्रचण्डमाथि…