शेरबहादुरजीले झुट बोलेर सूर्यलाई छेक्न खोज्नुभाे, बेइमानी गर्न छोड्नुस्: अध्यक्ष प्रचण्ड 

कास्की – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झुट बोलेर सूर्यलाई छेक्न खोजेको बताएका छन् । बुधबार पोखरामा भएको चुनावी सभामा बोल्दै प्रचण्डले देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लागेको बताए । प्रचण्डले गत शनिबार भएको कार्यक्रममा झुट बोलेर सूर्यलाई हत्केलाले छेक्न खोजेको बताए । ‘शेरबहादुरजी…