पुनः गुठी विधेयक ल्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले पुनः गुठी सम्बन्धी विधेयक ल्याउने निर्णय गरेकाे छ ।  भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले सरकारबाट सहमति पाएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको हो ।  सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने जानकारी दिए । मन्त्री…