विद्या भट्टराईले आफैंलाई हालिन भोट

कास्की – कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन् । उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन् । उनले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसालेकी हुन् । त्यस्तै साझा पार्टीकी रजनी…