काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बधाई तथा शुभकामना ग्रहणका लागि समय नछुट्टयाउने भएका छन् । सोमबार सामाजिक सञ्जालमा मन्त्री भट्टराईले मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाइ हुने बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यहाँहरूले मप्रति देखाउनु भएको भरोसा र विश्वास कहीँ…