लक्ष्मण थारुको चेतावनीः टिकापुर घटना फेरि घट्न सक्छ

काठमाडौं – शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाइएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्न थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले माग गरेको छ । समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन…