प्रचण्डले प्रधानमन्त्रीको पद आलोपालेमा खोज्नु लज्जास्पदः मोहन वैद्य

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकिकरण हुँदा सरकारको प्रधानमन्त्री पद आलोपालोमा चलाउने प्रधानमन्त्री केपी ओली र आफूबीच सहमती भएको बताएका थिए । सो कुराको चर्चा आएको बेला वैद्यले यस्तो टिप्णणी गरेका हुन् । पार्टी एककिरण…