रामचन्द्र पौडेलको प्रश्नः विप्लव कहाँ, कसरी र किन जन्मियो ?

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भईसकेको बताएका छन् । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उनले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए । नेत्रविक्रम…