काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयले दिएको विद्यावारिधि उपाधि ग्रहण गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसद भरत साहले ओलीप्रति कटाक्ष गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीलाई कोरियाको विश्वविद्यालयले विद्यावारिधि दियो, क्रिस्चियन सम्बन्धी धेरै जानकार…