साउन ७ गते पुष्पलाल जयन्ती मनाउने माओवादीको निर्णय

काठमाण्डु – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आउँदो साउन ७ गते पार्टी संस्थापक नेतामध्येका एक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूसँग जानकारी दिँदै बैठकमा संगठनात्मक विषयमा गहन छलफल भएको बताए । उनका अनुसार हालै देशभर विशेषगरी रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोले धनजनमा…