नेकपालाई अहिलेको अवस्थामा पुर्याउन शहिद र वेपत्ताहरुको योगदान महत्वपूर्ण : पर्यटनमन्त्री भट्टराई

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई अहिलेको अवस्थामा पुर्याउन शहिद तथा वेपत्ताहरुको योगदान महत्वपूण रहेको बताएका छन् । तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेकपा अहिले जुन अवस्थामा छ त्यो अवस्थासम्म आइपुग्न शहिद तथा वेपत्ताहरुले ठूलो योगदान दिएको बताउँदै उनीहरुले…