परराष्ट्रमन्त्री ज्ञवाली रुस र सर्बियाको भ्रमणमा निस्किँदै, यस्तो छ कार्यक्रम

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा निस्किँदैछन् । शनिबार दिउँसो ४ बजेपछि भ्रमण टोली रुस प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा…