जन्मदिन मनाउन परिवारसहित चन्द्रागिरि पुगे माधव नेपाल

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल चन्द्रागिरि पुगेका छन् । नेता नेपाल आफ्नो ६७ औं जन्मदिन मनाउन परिवारसहित शुक्रबार मध्याह्न चन्द्रागिरि पुगेका हुन् । नेता नेपालको साथमा पत्नी गायत्री नेपाल, भाइहरू विनोद नेपाल, सरोज नेपाल, बहिनीहरू इन्दिरा, बसुधा र बागमती प्रदेशकी सांसद रमा आले मगरलगायत रहेका छन् ।…