काठमाडौं – सरकारले कोरोना भाइरसका कारण बजारमा मास्कको हाहाकार बढेपछि उत्पादन बढाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले मास्कको उत्पादन र आपूर्ति बढाउने निर्णय गरेको हो । नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले उड्ययन क्षेत्रमा सावधानी अपनाउने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा…