कलुवापुर–बेलौरी सडक खण्डमा कैलालीका जनप्रतिनिधीको चांसो, कंचनपुरका मौन 

काठमाडौं – नेकपाका स्थायी समिती सदस्य लेखराज भट्टले कलुवापुर बेलौरी सडक खण्डलाई हुलाकी सडक परियोजना अन्तर्गत राख्न माग गरेका छन् ।   प्रतिनिधि सभा सदस्य समेत रहेका नेता भट्टलगायतको टोलिले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई भेटेर उक्त माग गरेका हुन् । मन्त्री महासेठले उक्त मागलाई सम्बोधन गर्दै तत्काल काम प्रक्रियागत रुपमा अगाडि बढाउने बिश्वास…