मलाई हेग लगे त विश्वकै हिरो भएर निस्किन्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफुहरु कोही पनि कमजोर नहुने बताएका छन् । सोमबार आफ्नै निवास खुमल्टारमा विप्लव समूहका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले पूर्व जनमूक्ति सेनाले अन्तरराष्ट्रिय अदालतमा पुर्याउने चेतावनी दिएपछि प्रचण्डले हेग लगे पनि आफुलाई केही…