काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा नफुट्ने दाबी गरेका छन् । उनले नेकपा एमाले र नेकपा माओवादीबीच भएको पार्टी एकता कुनै बच्चाको खेल नभएको बताउँदै नेता नेपालले कम्युनिष्टहरुको पार्टी एकता नफुट्ने दाबी गरे । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार…