काठमाण्डु – त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयसँग जोडिएको ‘भिजिट भिसा’ काण्डको सुरुआतमा गृहमन्त्री रमेश लेखक चर्काे दबाबमा परे । प्रतिपक्षी दलहरूले राजीनामा गर्न दबाब दिएपछि त्यसलाई मत्थर पार्न सत्तारुढ दल नेपाली कांग्रेसलाई हप्तौं लाग्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अझैसम्म पनि भिजिट भिसा प्रकरणलाई छाडेका छैनन् । यी दुवै पार्टीले…