बाबुरामको विश्लेषणः कांग्रेस उदार, कम्युनिस्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’

काठमाडौं – सत्तारुढ समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै पार्टी सम्मिलित सरकारले लिएको लक्ष्यमाथि तिखो व्यंग्य प्रहार गरेका छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटेपनि व्यवहारमा त्यो ‘दुःखी नेपाली र दरिद्र नेपाल’ नै हुने उनको टिप्पणी छ । बिहीवार काठमाडौंमा शुरू भएको समाजवादी पार्टी नेपालको संघीय परिषद् बैठकमा पेश…