पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलले गर्यो नेपालगञ्ज बन्द

कोहलपुर – अवैध हतियारसहित पक्राउ परेका नेपालगञ्ज नगर सभापतिको रिहाइको माग गर्दै नेपाल तरुण दलले बाँके बन्द गरेको छ ।राजमार्गमा तरुण दलले अवरोध गरेपछि बाँके बन्दका कारण बिहानैदेखि नेपालगन्जको जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएपस्पी शिवबहादुर शिहले जानकारी दिए । बाँके प्रहरीले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई गत कात्तिक १४ गते…