चीनले विपद् व्यवस्थापनमा नेपाललाई सहयोग गर्ने

काठमाडौं – नेपाल भ्रमणमा रहेका चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका उपमन्त्री झेङ गुग्वेङले गृहमन्त्री रामबहादुर थापा (बादल)सँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा गृहमन्त्री थापाले प्राकृतिक विपद्का घटनामा दुवै देशले अनुभवको आदान–प्रदान र सहकार्य बढाउनुपर्ने बताए । उपमन्त्री झेङले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाइने बताए । उनले केही समयपछि चीनमा आयोजना हुन…