ट्वीटरमा कांग्रेस उम्मेद्वारले १७ वर्षको जोश देखाएपछि…

काठमाडौं – कास्की निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । उनले आफ्नो जोश अलिकति सापटी लैजान आग्रह गरेका छन् । पहिलो ट्वीटमा पौडेलले लेखेका छन्, ‘७० को उमेरमा १७ को जोशका साथ मैदानमा आएको छु ! यो उमेरमा जिन्दगीको पहिलो ट्वीटका…