सीमा सुरक्षा विस्तार गर्ने सरकारको तयारी

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले सीमा सुरक्षा विस्तार गर्ने तयारी गरेको जानकारी दिएका छन् । सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री बादलले सरकारले दार्चुलामा सीमा सुरक्षा विस्तारको तयारी गरेको जानकारी दिए । गृहमन्त्री थापाका अनुसार सचिवस्तरमा रहेको समितिबाट यो समस्या समाधान गर्ने तयारी गरिएको छ । त्यस्तै ईपीजीबाट पनि समाधानको…