स्वतन्त्र प्रेसलाई सत्तामा बस्नेले रुचाउदैनन् : प्रकाशचन्द्र लोहनी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्र सुढृद राख्न नेपाली प्रेस जगत भ्रष्टाचार र अराजकताको विरुद्धमा खरो उत्रने परम्परा कायम रहनु पर्ने बताएका छन् । ‘सरकारी कमजोरी, अराजकता तथा भ्रष्टाचारको विरुद्ध उत्रने शक्तिको रुपमा नेपाली प्रेस आज देखा परेको छ । यो परम्परा नेपाली प्रेसले कायम गर्न सकोस्,’ अध्यक्ष लोहनीले…