कमल थापाले किन प्रधानमन्त्री गुहारे ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलगायतका क्षेत्र भारतमा परेको देखिएकोले त्यसमा सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भनेका छन्, कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको…