काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतले अतिक्रमण गरेको भन्दै विरोध जनाएकी छन् । उनले राष्ट्रियस्तरको मुद्धामा नेपाल सरकार चुप लागेर बसेको भन्दै विरोध जनाएकी छन् । यसविषयमा सरकारले तत्काल सर्वदलिय बैठक बोलाउनुपर्ने उनको माग छ । ‘सरकारले आधिकारिक धारणा सार्वजनिक गर्दै यसको छलफल गर्न…