नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमसेर राणाले कुनै पनि हालतमा बुटवललाई प्रादेशिक राजधानी स्वीकार्न नसकिने बताएका छन् । दाङको तुलसीपुरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका नेता तथा नेपालगञ्ज नगरप्रमुख राणाले नेकपाले दाङलाई राजधानी बनाउँछौं भन्दै भोट मागेको भए पनि आजसम्म त्यो काम नगरेको भन्दै आपत्ति जनाए । ‘हामी पुरानो…