काठमाडौं – संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान कृष्ण बहादुर महराको थुनछेक बहस सुरु भएको छ । ग्त शुक्रबार महरालाई न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले बयान लिएपछि आज आइतबार काठमाडौं जिल्ला अदालतमा दिउँसो ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो । महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफुमाथि…