काठमाडौंमा नेकपा सांसदको घरबाट सुन र पैसा चोरियो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको छ । संखुवासभाबाट प्रतिनिधिसभासदस्य रहेका सांसद गौतमको काठमाडौंमा १० मा अवस्थित आफ्नै निवासबाट रकम र गरगहना चोरी भएको हो । बुधबार दिउँसो श्रीमती र आफू घरबाहिर भएको बेला घरको चाबी फुटाएर चोरी भएको गौतमले बताएका छन् । नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट…