काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरको ललिता निवासको जग्गामा आफूलाई बिनाकारण आरोप लगाइएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले ललिता निवासको जग्गामा अनियमितता भएको थाहा पाएपछि आफूले नै छानबिन समिति बनाएको तर आफूले नै जग्गा लिएजस्तो गरेर बद्नाम गर्न खोजिएको बताए । ‘ललिता निवास पनि बालुवाटारमै छ, मेरो निवास पनि…