धुर्मुसले बनाउन लागेको रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्बित

काठमाडौं – सुन्तली फाउन्डेसनको पहलमा चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कम्पाउण्डको बारमा डोजर चलाउनेमाथि नेकपाले कारवाही गरेको छ । नेकपा चितवनले घटनाका मुख्य नाइके तथा पार्टीका सदस्य प्रकाश कँडेललाई पार्टीबाट निलम्बन गरेको हो । नेकपा चितवनले बिहीवार एक विज्ञप्ति जारी गर्दै बारमा डोजर चलाउनेमाथि कानूनी कारवाही गर्न समेत सरकारसँग माग गरेको छ । 'धुर्मुस–सुन्तली…