काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अहिलेको सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल सम्बन्धी विद्येयक पूर्ण खारेज गर्नुपर्ने माग गर्दै विद्येयकविरुद्ध आन्दोलनमा उत्रिन राजनैतिक पार्टीहरु, पत्रकार साथिहरुलाई आह्वान गरेको छ । नेपालमा प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउने गरि सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल सम्बन्धी विद्येयकलाई लिएर विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले…