बालुवाटारमा प्रधानमन्त्री-प्रचण्ड र देउवाबीचको भेटवार्ता सकियो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच छलफल भएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता तथा छानबिन आयोगको नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान नेकपा र कांग्रेसका नेताहरुबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल…