रुकुम – पूर्व गृहमन्त्री जनादर्न शर्माले समाज परिवर्तन गर्नका लािग आर्थिक विकासको निरन्तर सुधार हुनुपर्ने उनले बताएका छन् । मंगलबार रुकुम पश्चिमको आठविसको नगरपालिकामा निर्माण गरिएका विभिन्न पाँचवटा उद्योगको उद्घाटन तथा निरीक्षण गर्दै पूर्वमन्त्री शर्माले मुलुक यथास्थितिमा परिवर्तन नहुने बताउँदै समाजको परिवर्तनका लागि भ्रष्टचार ठूलो समस्याको रुपमा रहेकाले जनताको खबरदारी आवश्यक हुने बताए । उनले…