सभामुखका दाबेदार देव गुरुङले गरे यस्तो खुलासा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् प्रमुख सचेतक देव गुरुङले तत्काल सभामुख चयन हुने अवस्था नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टीकाटिप्पणी गरिरहन नमिल्ने बताए । बलात्कारको आरोप लागेपछि…