काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ गते हुने जनाएको छ । आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी विरोध लगायतका…